2
जोशीपुरमा कांग्रेसका रामकृष्ण चौधरीले जित्दा सांसद पत्नी पराजित
नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले विजय हासिल गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिएका छन्।
थारूवानउदयपुरको गुदिपुर वेलका नगरपालिका-३ को मादी मतदान केन्द्रमा मतदान गर्दागर्दै एक वृद्धको मृत्यु भएको छ। मतपत्र लिएर मतदान गर्न गएका ६० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय शिक्षक गिरीलाल परियारका अनुसार उनी मतपत्र लिएर गएपनि धेरैबेरसम्म फर्किएनन्। त्यहाँ जाँदा उनी मृत अवस्थामा भेटिएका थिए। हृदयघातका कारण...
थारूवानकांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमणको प्रयास भएको छ। तुलसीपुर १६ मा निधन भएका एक व्यक्तिको घरमा समवेदना दिनका लागि गएका सांसद चौधरीलाई त्यहाँ कुटपिटको प्रयास भएको थियो। सांसद चौधरीले आफू समवेदना प्रकट गर्नका लागि त्यहाँ गएको तर एमालेका स्थानीय कार्यकर्ताहरुले घेरा बन्दी गरेर आक्रमणको प्रयास गरेको बताए।
थारूवानबर्दियाको टापु अर्थात् थारु बाहुल्य नगरपालिका राजापुरमा थारु थारुबीच कडा प्रतिस्पर्धा हुने भएको छ। ५९ हजार ५ सय ५३ मतदाता रहेको राजापुरमा १० वटा वडा छन्। नेपाल लोकतान्त्रिक फोरमबाट मदनकुमार थारु मेयरका उम्मेदवार छन्। उनी राजापुर क्षेत्रका एकदमै जुझारु, कर्मनिस्ठ र इमान्दार ब्यक्ति मानिन्छन्।
थारूवानकिसानहरु खेतीपातीमा ब्यस्त छन्, घरमा मान्छे भेटिन गाह्रो। राजनीतिकर्मीहरु प्रचारप्रसारमा ब्यस्त मतदाताहरुसँग शिर झुकाउने, हात जोड्ने काम घरमा मात्रै होइन, खेतमा पनि गरेको देखियो । यही क्रममा कैलाली लम्की चुहा नगरपालिकाबाट नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मेयर पदका युवा उम्मेदवार अरुण चौधरीसँगको भेटमा सोधियो, ‘तपाईं त नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश