Latest News

थारु कोटाको मन्त्री- गौरीशंकर थारु कि बुद्धिसागर चौधरी?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रका नेताहरुले सुझाव दिएका छन् । प्रचण्डलले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन् । यसअनुसार महराले...

थारूवान

केही वर्ष अघिसम्म आर्थिक विपन्नताका कारण दैनिकजसो परिवारमा उत्पन्न अशान्ति खेप्दै आएकी सप्तरीको मानराजा–३ की शान्तिदेवी चौधरीको जीवनमा अहिले बल्ल शान्ति आएको छ ।

थारूवान

तराई-मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा पनि रोक लगाइएको छ ।

थारूवान

विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको तराई बन्दको कारण आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। बन्दका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ। बन्दका कारण यस क्षेत्रबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा...

थारूवान

दाङ- थारु कल्याणकारिणी सभा दाङका वैठक आज घोराहीमा सम्पन्न भएको छ। सभाका सभापति तेजमान चौधरीको अध्यक्षतामा बसेको बैठकले दुई जना सदस्यलाई मनोनित गरेको छ। जसमा घोराही २ मघैका शंकर चौधरी र सौडियार २ गुरुवा गाँउका पहलमान चौधरीलाई सदस्यमा मनोनित गरेको छ।

थारूवान

एमाले नेता केपी ओली बिरामी भएर अमेरिकाको न्युयोर्कस्थित नर्थ शोर अस्पतालमा भर्ना भएका छन्। एक्कासी उच्च ज्वरोले पीडित भएपछि उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको शरीरमा हेमोग्लोबिनको कमि भएको चिकित्सकहरुले जनाएका छन्।

थारूवान