समाचार

प्रदीप कुमार चौधरीले फिल्म निर्देशनमा डेब्यु गर्दै

अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ। १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ। सुजन राई र तर्कराज जोशी निर्माता रहेको फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। छायांकनअघि कलाकारको नाम सार्वजनिक...

थारूवान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर...

थारूवान

करिब एक महिनाअघि जंगलमा मृत भेटिएका कोहलपुर नगरपालिका वडा नम्बर २ का मोहन थारूको मृत्यु प्रकरणको कोहलपुर प्रहरी अझै अनुसन्धानमै छ । कात्तिक १४ गते कोहलपुर-२ स्थित एक सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका थारूको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका...

थारूवान

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ राममणि पाण्डे, कुलबहादुर केसी, रत्न तिवारी श्रेष्ठ, घनश्याम चौधरी र महिलातर्फ सीता चौधरी (ए), सीता चौधरी (बी) तथा लक्ष्मी शर्मा निर्विरोध रूपमा चयन भए। त्यस्तै, निर्वाचन क्षेत्र...

थारूवान

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध दर्ता गरिएको मुद्दा फेरि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंसिर १५ का लागि अर्को पेसी तोकेको छ। यसअघि बिहीबार अदालतले हेर्दाहेर्दैमा राखेको थियो। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदद्वारा दर्ता गरिएको रिटमा मुख्यमन्त्री यादवको...

थारूवान

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका-११ विजयनगरकी ५९ वर्षीया गोपी थारूको मृत्यु भएको हो। घरनजिक रहेको काला बेलभार सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको बारबर्दिया नगरपालिका-११ का वडाध्यक्ष विजकुमार चौधरीले बताए। उनले भने, ‘वनमा घाँस काट्न गएकी गोपीको मृत्यु...

थारूवान

नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिन्ह जाँतो लिएर तीन पार्टी सहभागी हुने भएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह (जाँतो) लिएर चुनावमा सहभागी हुनका लागि दल दर्ता गराएका छन्। नाउपा नेपालका संरक्षक रेशम चौधरी, जसपाका राई र...

थारूवान

अति विपन्न परिवारका लागि निर्माण गरिएका नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका-२ स्थित कोलर्हवा सामुदायिक ग्राममा निर्माण गरिएका ४० नयाँ घर सुनसरी जिल्लाको दक्षिणपूर्वी क्षेत्रका गरिब र विपन्न समुदायका भूमिहीन परिवारलाई मंगलबार हस्तान्तरण गरिएको हो । ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्ड नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था...

थारूवान

कमलराज भट्ट/नयाँ पत्रिका साभार निर्वाचन आयोगले प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि ०७८ को जनगणनाअनुसार समानुपातिक सिट कोटा छुट्याउने गरी कानुन बनाउन गृहकार्य थालेको छ। नयाँ जनसंख्याको आधारमा समानुपातिकतर्फ प्रतिनिधित्व गराउनुपर्ने भएकाले निर्वाचन ऐनमै संशोधन गर्न आयोगले सरकारलाई पत्राचार गरेको छ। ऐनको दफा २८ र ६० ले समानुपातिक निर्वाचन प्रणालीमार्फत जनसंख्याको...

थारूवान

भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह सीमा परेको छ। आइसीसीले मंगलबारमा सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सीमा परेको हो। समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अष्ट्रेलिया, श्रीलंका,...

थारूवान
1 8 9 10 11 12 332