समाचार

शान्ति चौधरीले जितिन् मुद्दा, सर्वोच्चले दियो सरकारका नाममा परमादेश

सर्वोच्च अदालतले ज्येष्ठ नागरिक शान्ति चौधरीलाई निशुल्क एलएलएम पढाउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले कानुन संकायतर्फ चौधरीलाई स्नातकोत्तरको अध्ययन निशुल्क व्यवस्था गर्न परमादेश जारी गरेको हो। चौधरीले प्रधानमन्त्री कार्यालयसहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय कानुन संकाय...

थारूवान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने,...

थारूवान

काठमाडौंका थारूहरूले गुरही पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको आयोजनामा गुरही पर्व मनाउन लागिएको हो। गुरही पर्व भब्यताका साथ मनाउनका लागि मूल आयोजक समिति गठन गरिएको छ। मूल आयोजक समितिको संयोजक अग्रासन थारू महिला समाज रहेको छ। त्यस्तै उपसंयोजकमा न्यौछार समूह, सदस्य सचिवमा अन्जु चौधरी, सदस्यमा निसराउ...

थारूवान

डाइनामाइट एफसीले चौथो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। असोज ७ गतेदेखि आयोजना हुने प्रतियोगितामा सहभागी हुन साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ। इमाडोलस्थित फुटसल मैदानमा हुने प्रतियोगिताका विजेताले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेले ४४ हजार ४४४, तेस्रो हुनेले रजिस्ट्रेशन फिवापतको रकम र चौथो...

थारूवान

कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनी बस्ने ५२ वर्षीय जालिना देवी चौधरी मृत्यु घटनामा पक्राउ परेकाहरु धरौटीमा छुटेका छन् । मृतकका छोरा राजेन्द्र चौधरीले आमाको हत्या गरेको आरोपमा दिएको कर्तव्य ज्यान सम्बन्धी कसुरमा प्रहरीले सरिता थरुनीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सरिताका छोराछोरी समेतका उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले...

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिका-८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार धनगढी ६ की २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक...

थारूवान

प्रधानमन्त्री बालेन्द्र शाहले आफू संघीयताविरोधी नभएको बताएका छन्। सिंहदरवारमा मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री बालेनले सपनामा पनि आफूलाई संघीयताविरोधी नसोच्न आग्रह गरेका हुन्। नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री शाहले संघीयताका विषयमा प्रष्टरूपमा आफ्नो विचार प्रस्तुत गरेको बताए। चितवन महाधिवेशनमा संघीयताका सम्बन्धमा आएका विषय सच्याउनुपर्ने प्रधानमन्त्रीको जोड रहेको नेता...

थारूवान

थारू भाषा, कला-संस्कृति तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले थारू कलाकार सभा चितवनले ‘घोङ्ही-चिचर सांस्कृतिक साँझ-२०८३’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी साउन २३ गते सौराहास्थित सिसुवार चौरको विशाल सभाहलमा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ। थारू कलाकार सभाका अध्यक्ष हिरा चौधरीका अनुसार पछिल्ला...

थारूवान

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सुनसरीको कप्तानगन्ज घटनापछि पूर्वी तराई–मधेशका जिल्लामा देखिएको समस्याबारे प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। यस्तो छ प्रधानमन्त्री शाहको सम्बोधन “नमस्कार। आदरणीय बुवा-आमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु। केही दिनअघि सुनसरीको देवानगन्ज,...

थारूवान

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि नेपालको राजनीति सहज नभइसकेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ हाराहारीको सरकार बने पनि नेपालको राजनीति सहज रुपमा अगाडि नबढीरहेको बताए । उनले देशमा...

थारूवान
1 7 8 9 10 11 370