समाचार
बुबाको स्मृति दिवसमा गोपाल दहितले बाँडे विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
जोतपुर बरघर समितिले विपन्न तथा जेहेन्दार तीन जना विद्यार्थीलाई स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति वितरण गरेको छ। सो छात्रवृत्ति हरेक विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य डा. गोपाल दहितले हस्तान्तरण गरेका थिए। स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति, स्व. खुमलाल दहितका छोराहरू डा. गोपाल...
थारूवानस्याङ्जामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका-३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती-३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच युद्धविराम गर्ने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूलाई साक्षी राखेर रेशमले युद्धविरामको घोषणा गरेका छन्। युद्धविराम भएसँगै पार्टीका नेता-कार्यकर्ताबीच भइरहेको तितक्ता तत्काललाई अन्त्य भएको छ। संरक्षक र अध्यक्षबीचको टकरावले नागरिक उन्मुक्त पार्टीका नेता-कार्यकर्ताहरू पनि विभाजित बनेका...
थारूवानकप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो। जितका लागि २०५ रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ। रेशमले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। सुनुवाइका लागि वैशाख १८...
थारूवानलुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ। चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री...
थारूवानबर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो। उनीहरू नव दम्पती रहेको बताइएको छ।...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन्। सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी रञ्जिताले रेशम चौधरीलाई फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ...
थारूवानसत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच तितक्ता देखिएको छ। सुदूरपश्चिम सरकार गठन प्रक्रियालाई लिएर उनीहरूबीच ‘वाकयुद्ध’ सुरू भएको हो। पछिल्लो समय उनीहरू सार्वजनिक कार्यक्रममै खुलेरै एकअर्काको आलोचना गरिरहेका छन्। वैशाख पहिलो साता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिममा आफूले मुख्यमन्त्री नपाएपछि...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन्। सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी रञ्जिताले रेशम चौधरीलाई फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश