समाचार
दिल्ली कार विस्फोटमा ‘अमोनियम नाइट्रेट’ प्रयोग भएको खुलासा, तीन जना पक्राउ
भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ कार बम विस्फोट भयो। विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। हुन्डाई आइ२० कारमा साँझ ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको बताइएको छ। विस्फोटको तीव्रताले आसपासका सवारीसाधन र संरचनामा ठूलो...
थारूवानदुई महिनाको तयारी र सातै प्रदेशमा भएका निरन्तर छलफलपछि जेनजी मुभमेन्ट अलायन्स, दी काउन्सिल अफ जेनजी र सातै प्रदेशका प्रतिनिधिहरूले तयार पारेको अन्तिम म्यान्डेट आइतबार प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । आन्दोलनको आवाजलाई औपचारिक मान्यता दिन यसमा सम्झौता हुनुपर्ने भन्दै यी जेनजी समूहले आफ्नो म्यान्डेट प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्। दुई...
थारूवाननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा मधेश प्रदेशमा असंवैधानिक सरकार गठन भएको आरोप लगाइएको छ। एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले एमालेकै संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधान र जेनजी आन्दोलनको मर्म विपरीत सरकार गठन गरेको भन्दै एमालेको विरोध भइरहेको छ।...
थारूवाननाउपा नेपालका संरक्षक रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन्। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनले बताए। उनले अब आफूले कारागारमा...
थारूवानसरोकारवालाहरुले थारु र उत्पीडित समुदायले गरेका आन्दोलनलाई अपराधीकरण गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। थारु नागरिक अभियानले आयोजना गरेको ‘थारु र परिवर्तनको राजनीतिः नयाँ दृष्टिकोणको खोजी’ अन्तरक्रियामा उनीहरुले परिवर्तनको आन्दोलनमा होमिने समुदायले गर्ने आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गलत भएको बताए। लेखक खगेन्द्र संग्रौलाले माओवादी द्वन्द्वमा सबैभन्दा बढी थारु, दलित र...
थारूवानकैलालीको गोदावरी नगरपालिका-१० खमैराका शेरबहादुर चौधरीको मृत्युको घटनापछि परिवार न्यायका लागि आन्दोलनमा उत्रिएको छ। असोज २३ गते राति घरमा आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। तर भोलिपल्ट खोलामा मृत भेटिएका थिए। परिवारका अनुसार यो घटना योजनाबद्ध हत्या भए पनि प्रशासनले कारबाही नगरी अभियुक्तलाई उम्काएको...
थारूवानथारू नागरिक अभियानले बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नागरिक समाजका अगुवा र अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। ‘थारू र परिवर्तनको राजनीति, नयाँ दृष्टिकोणको खोजी’ विषयमा अभियानले अन्तर्क्रिया गर्ने भएको हो। अन्तर्क्रियामा खगेन्द्र संग्रौला, डम्बर खतिवडा, प्रशान्त सिंह, महेन्द्र लावती, सुरेन्द्र चौधरी, लक्ष्मण थारू, सुमना श्रेष्ठ र जेनजी अभियन्ताहरू रक्षा बम...
थारूवानसप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले पदबाट राजीनामा दिएको विषयमा सत्यता नरहेको बताएका छन्। जण्डौलस्थित अध्यक्षको सम्पर्क कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राजीनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको बताए। ‘मलाई पनि सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक भएपछि मात्र थाह भयो। मैले...
थारूवानअग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले राजीनामा नदिएको बताएका छन्। मंगलबार उनको राजीनामा पत्र सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले विपक्षीबाट राजनीतिक षड्यन्त्र भएको बताए। ‘मेरो राजीनामा सम्बन्धमा सामाजिक सञ्जालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ। यसै अपीलमार्फत सामाजिक सञ्जालमा आएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश