समाचार
जेनजी विद्रोह: दलहरू अब सच्चिने कि सकिने?
नेपालमा देखिएको जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई दशकौंदेखि स्थापित राजनीतिक दलहरूको कार्यशैली, भ्रष्टाचार र कुशासनप्रतिको गहिरो असन्तुष्टिको सशक्त प्रतिविम्ब हो। यो आन्दोलनलाई केवल केही उत्तेजित युवाहरूको विद्रोह मात्र मान्नु ठूलो गल्ती हुनेछ। यो त लोकतान्त्रिक प्रक्रियाभित्रै देखिएको आत्म-सुधार संयन्त्र हो, जसले सत्तारुढ दलहरूलाई उनीहरूको गल्तीको ऐना देखाइदिएको छ।...
थारूवानविजय चौधरीको श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षा र एकलाख रुपैयाँ राहत दिने मेयर चौधरीको घोषणा
जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ। लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा...
थारूवानजनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले...
थारूवानरक्षा बम। हाम्रो पुस्ता पहिल्यैदेखि देशमा भएको भ्रष्टाचार, अनियमिततादेखि वाक्कदिक्क थियो । तर, ती कुराहरू अहिले सामाजिक सञ्जाल र प्रविधिको युगमा त्यहीँ सीमित गर्दै आएको थियो । पछि परिस्थिति यस्तो भइदियो कि सामाजिक सञ्जालकै कारणले हामी जेनजी पुस्तामा एक किसिमको सचेतना आयो । हामीले हाम्रो प्रश्न थाहा पायौं ।...
थारूवानअर्णव चौधरी। सामाजिक सञ्जालमा विभिन्न समूह बनाएर च्याटहरू भएका छन्। इन्स्टाग्रामदेखि सिग्नलसम्म प्रयोग गरिएका छन्। सबैका हातमा मोबाइल हुँदा हरेकले केही न केही फोटो वा भिडियो खिचेका छन्। ती प्रमाणहरू पनि सुरक्षित छन्। वार्तासम्बन्धी कुराहरू पनि यस्तै माध्यमबाट भएका हुन्। डिजिटल सुरक्षा र प्रमाण सङ्कलनका लागि हामीले आवश्यक दस्तावेजीकरण...
थारूवानमहेश कुचिला समय परिवर्तनशील छ। त्यसै अनुरुप शासन व्यवस्था परिवर्तन र परिमार्जित हुँदै जानुपर्छ भन्ने मान्यताको उदाहरण हो, जेनेरेशन जेड (जेनजी) आन्दोलन। सूचना प्रविधिको विकास र प्रयोगसँगै हुर्केको जेन-जेड (१९९७-२०१२) पुस्ता नतिजामुखी कार्यसम्पादनमा जोड दिन्छ र त्यसैमा विश्वास गर्छ। परम्परागत कार्यशैलीप्रति असन्तुष्ट तथा खुला आकाशझैं पारदर्शीता रुचाउने यो जमात...
थारूवानबाँकेको राप्तीसोनारी गाउँपालिका-३, सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। आइतबार (भदौ २९))देखि हराइरहेकी राप्तीसोनारी-३ की ४५ वर्षीया लक्ष्मी थारू जनमुखी सामुदायिक वनको पुरानो पानीट्यांकीनजिकै सोमबार (भदौ ३०) मृत फेला परेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए। थारूको शव आसपासमा चितुवाको पाइला देखिएको थियो...
थारूवानसरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए। जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय...
थारूवानकारी महतो/चितवन जितिया पर्वको पूर्वसन्ध्यामा हिजो आइतबारका दिन पूर्वी चितवनको म्याङ्गो जनज्योति हलमा थारू भाषाको फिल्म ‘लेहरा’को विशेष प्रदर्शन गरिएको छ। डियर लव फिल्म्सको ब्यानरमा किशोर चौधरीको लेखन तथा निर्देशन रहेको उक्त फिल्म दुई शो का लागि प्रदर्शन गरिएकोमा दुवै शो हाउसफुल भएको थियो। माइतलाई थारू भाषामा लेहरा भनिन्छ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश