समाचार
सांसद सुरेन्द्र चौधरीले उठाउँदै आएका लाल आयोगको प्रतिवेदनसहितको विषय पनि समेटिए बालेन सरकारको कार्यसूचीमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरीले उठाउँदै आएका सबालहरू प्रधानमन्त्री बालेन शाहले शासकीय सुधारका १०० कार्यसूचीमा समावेश गरेको छ। सांसद चौधरीले पछिल्लो समय दलितसहित उत्पीडनमा परेका समुदायलाई सरकारको क्षमायाचनासहितको सम्बोधन गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए। सार्वजनिक भएको बुँदा ५ मा भनिएको छ,...
थारूवानबालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो । संघीय मन्त्रालयको संख्या १७ वटा...
थारूवानसरकारले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने तयारी गरेको छ। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय विद्यार्थी संगठनका संरचना हटाउन लागिएको हो। आज सार्वजनिक गरिएको शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूचीअनुसार दलीय विद्यार्थी...
थारूवानसरकारले हाल कायम रहेको मन्त्रालयको संख्या घटाउने भएको छ। मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्नका लागि संख्या घटाउन लागिएको हो। सरकारको शासकीय सुधारका लागि तयार गरिएको १०० कार्यसूचीमा ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी संघीय मन्त्रालयको...
थारूवानपूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाटै आज बिहान पक्राउ गरेको हो। स्रोतका अनुसार प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो। भदौ २३ र २४ गते भएको ‘जेनजी’आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली पक्राउ परेका हुन्।...
थारूवानप्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिए। सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली...
थारूवानवन तथा वातावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताएकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले पछिल्लो समय बढ्दै गएको मानव-वन्यजन्तु द्वन्द्वलाई नियन्त्रण गर्नु आजको आवश्यकता भएको उल्लेख गरिन्। उनले द्वन्द्व न्यूनीकरणका लागि सरोकारवालासँग छलफल गरी ठोस रणनीतिसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।...
थारूवानसरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति...
थारूवानसरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश