समाचार

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरि नियुक्त गरेका...

थारूवान

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गे। त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल संसद भवन सिंहदबरबार परिसरमा पुग्नु हुँदा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल...

थारूवान

थारु समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्दै आर्थिक, सामाजिक तथा व्यवसायिक सशक्तिकरण गर्ने उद्देश्यले ‘थारु उद्यमी व्यवसायी संघ’ गठन भएको छ। थारु कल्याणकारिणी सभाको आयोजनामा काठमाडौंको बौद्धस्थित बरघर रेष्टुरेन्टमा भएको थारु उद्यमी तथा व्यवसायीहरूको प्रथम विशेष भेटघाट तथा भेलाले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १७ सदस्यीय तदर्थ समिति सर्वसहमतिले...

थारूवान

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नेतृत्वमा उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गर्न लागिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा...

थारूवान

सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहलीसमेत ११ जनाले वैशाख ११ गते रिट...

थारूवान

संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले कामु प्रधानन्यायाधीश मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न अस्वीकार गरेका थिए। प्रधानमन्त्रीलाई सभामुख डीपी अर्याल र कानुन...

थारूवान

विभिन्न आदिवासी जनजातिका संघसंस्थाहरूले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागु गर्न माग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा...

थारूवान

वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिबद्धता व्यक्त गरेकी छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित ‘राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी‘ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु नीतिलाई केवल दस्ताबेजमा मात्र सीमित नराख्ने स्पष्ट पारिन् ।...

थारूवान

रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर बुधबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको...

थारूवान

थारू समुदायका चर्चित गायक हुन् आरके थारू। थारू सांगीतिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्। थुप्रै हिट गीता गाएका उनको गायिकीको फ्यानहरू पनि थुप्रै छन्। तिनै आरके थारूले थारु सङ्हाति नामक ब्यान्ड पनि खोलेका छन्। चितवनको खिचरा महोत्सवमा भब्य प्रदर्शन गरेको थारु सङ्हातिले अब काठमाडौंमा प्रस्तुति दिने भएको...

थारूवान
1 21 22 23 24 25 370