समाचार
तत्काल संसद फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गराउने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले पनि यहि बाटोमा लाग्नुपर्ने बताएका हुन्। ‘देशको लोकतान्त्रिक बाटोमा फर्काउन असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गर्ने मागलाई राखेर अगाडि...
थारूवानमधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिष कुमार सिंहको राजीनामा नआउँदै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गरिएको छ। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको हो। मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमत...
थारूवानकास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने भएको छ। विशेष अदालत काठमाडौंबाट मुद्दा नम्बर ०७४-cr- ०१६७ मा भएको आदेशअनुसार अधिकारीमाथि छुट्टै अनुसन्धान हुनेछ। अधिकारीसँग घुस प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र...
थारूवानपोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।...
थारूवानकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारीको अवरोधले गर्दा सिंहदरबारमा तत्काल दमकल जान नसकेको स्पष्ट पारेको छ। मंगलबार सामाजिक सञ्जालमार्फत उनले आन्दोलनकारी भीड कम भएपछि साँझ ८:१५ बजे सिंहदरबारमा दमकल पुगेको उल्लेख गरेका छन्। ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको...
थारूवानजिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीमा एक दिनको समय माग गरेको छ। एमाले निकट अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले बताए। उनका अनुसार सरकारकी वकिलको कार्यालयसँग छलफल गरेरमात्रै प्रहरीले निर्णय गर्ने भएको...
थारूवाननेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्। उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसले जाँचबुझ आयोगमा पठाएको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग...
थारूवाननिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि...
थारूवानविभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ। जेनजी आन्दोलन भ्रष्ट्रारविरुद्धको अभियान पनि रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो। समूहले जारी गरेको विज्ञप्तिमा...
थारूवानसशस्त्र प्रहरीले आइतबार एक गर्भवती महिलालाई उद्धार गरी अस्पताल पुर्याएको छ। साँझ ६ बजेको समयमा वीरगन्ज महाननगरपालिका-११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेका पर्सा सखुवाप्रसौनी गाउँपालिका-३ स्थायी घर भएका मनोहर चौधरीकी गर्भवती पत्नी ३१ वर्षीया ऋचा चौधरीलाई सुत्केरी व्यथा लागेको थियो। सशस्त्र प्रहरी १३ नं गण हेडक्वार्टर पर्साबाट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश