समाचार
हप्ताको दुई दिन बिदा दिने सरकारको निर्णय
सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागूहुने गरि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण...
थारूवानविवेक पोख्रेल/कान्तिपुरबाट लामो समय अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका सुरेन्द्र चौधरी (थारू) ‘वैकल्पिक राजनीति’को खोजी गर्दै राजनीतिमा होमिएका पात्र हुन् । यही क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संसद्मा पुगेका छन् । द्वन्द्वको पीडा भोगेका र पारिवारिक राजनीतिक विरासतबाट अलगिएका चौधरीलाई जागिरे जीवनको अनुभव तथा देशभित्रका राजनीतिक दलप्रतिको बारम्बारको असन्तुष्टिले...
थारूवानपेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो। नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग)मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ। निगम सञ्चालक समितिको बिहीबारको बैठकले...
थारूवानवन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले वनसम्बन्धी चारवटा मन्त्रीस्तरीय निर्णय गरेकी छन्। उनले काठ तथा वन पैदावार व्यवस्थापनलाई ‘डिजिटल’ प्रणालीमार्फत व्यवस्थित गर्ने, सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिने, चितवनमा कृष्णसार स्थानान्तरण गर्ने र वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा...
थारूवानसप्तरीका छबिन नारायण चौधरीले आयरल्यान्डमा भएको विश्व विज्ञान क्विज च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरेका छन्। डुब्लिनमा भएको उक्त प्रतियोगितामा ५६ देशका प्रतिस्पर्धी सहभागी थिए। ती प्रतस्पर्धीलाई पछि पार्दै छुबिन प्रथम स्थान हासिल गर्न सफल भएका हुन्। उक्त प्रतियोगिता प्रत्येक ३-३ वर्षमा आयोजना हुन्छ। सप्तरी हर्दिया निवासी छुबिन अध्ययनका सिलसिलामा...
थारूवानसरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको अध्यक्षतामा कार्यदल गठन भएको छ। आइतबारको मन्त्रिपरिषद्ले संविधान बहस पत्र तयार गर्न कार्यदल बनाएको हो। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले साहको नेतृत्वको कार्यदलले सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा बहस...
थारूवानसर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीलाई रिहा गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतको आदेशससँगै अध्यक्ष ओली हिरासतमै रहनेछन्। सर्वोच्चले सरकारसँग पक्राउ गर्नुको कारण सोधेको छ। ओली पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्येक्षीकरण रिटमा सर्वोच्चले...
थारूवानलुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएकाे आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको...
थारूवानसरकारले मुलुकका सबैभन्दा उच्च पदस्थ राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन सुरु गरेको छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै पूर्वमन्त्रीहरू आरजु राणा, दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको हो। पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता खड्कालाई आइतबार प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश