समाचार
यसकारण पाकिस्तानले कश्मीरमा शान्ति चाहँदैन
पछिल्ला दशकहरूदेखि दक्षिण एशियामा अस्थिरता र द्वन्द्वको एउटा प्रमुख केन्द्रविन्दु जम्मु-कश्मीर रहेको छ। भारतको अभिन्न अङ्ग मानिने यो क्षेत्र पाकिस्तानको सतत हस्तक्षेप, आतंकवादको समर्थन र कूटनीतिक दबाबका कारण बारम्बार अशान्त रहँदै आएको छ। यद्यपि भारतले संविधानको धारा ३७० हटाएर जम्मु-कश्मीरलाई पूर्ण रूपमा एकीकृत गर्ने निर्णय गरिसकेको छ, पाकिस्तानले अझै...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षको भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ । मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा बुधबार काठमाडौंमा भएको भेलाले अध्यक्ष श्रेष्ठलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको छ। पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको संयोजक रामलाल डंगौरा थारूले बताए। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो। ‘बहुमत सदस्यको निर्णयबमोजिम उहाँ(अध्यक्ष)ज्युसँग स्पष्टीकरण सोधिएको...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधान विपरीत रहेको बताएका छन्। बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए। अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए। आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने...
थारूवानथारू समुदायले काठमाडौंमा गुरही पर्व मनाएको छ। बालबालिकाको पर्वको रूपमा मानिने गुरही पर्व काठमाडौंको भृकुटिमण्डपमा मनाइएको हो। गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित रहेकाले थारू समुदायका बालबालिकाहरू जम्मा भएर भृकुटीमण्डपमा मनाइएको थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बताए। उनका अनुसार गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोग व्याधीले...
थारूवानअशान्ति र द्वन्द्वले थलिएको जम्मू-कश्मीरमा शिक्षाले पुनः आफ्नो मार्ग पहिल्याएको छ। शान्तिको पुनर्स्थापनासँगै शिक्षाको आधारभूत सिद्धान्तहरू पुनः सुदृढ भइरहेका छन्। ५ अगस्ट २०१९ मा भारतीय संविधानको धारा ३७० खारेज भएपछि शिक्षा क्षेत्रमा व्यापक परिवर्तनको शुरुवात भएको छ। यसले जम्मू-कश्मीरलाई आशा, सम्भावना र समृद्धिको नयाँ दिशातर्फ उन्मुख गराएको छ। धारा...
थारूवानसर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगललबार प्रहरी भेषमा आएका महिलाले पक्राउ गरे। त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए। लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका...
थारूवानधारा ३७० खारेज गरेपछि जम्मू-कश्मीरको पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ। गृह मन्त्रालयले बुधबार राज्यसभालाई जानकारी दिँदै सन् २०२४ को पहिलो छ महिनामै जम्मू-कश्मीरमा १ करोड ८ लाखभन्दा बढी पर्यटकले भ्रमण गरेको बताएको छ। जम्मू-कश्मीर सरकारबाट प्राप्त प्रतिवेदनको आधारमा केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले भने, “पछिल्ला तीन वर्षमा जम्मू-कश्मीरको...
थारूवानथारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्वको उत्सव सुरु भएको छ । थारु समुदायले मनाउने गुरही एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश