समाचार

केपी शर्मा ओलीको घट्दो क्रेज

नेपालको आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक माहोल असामान्य रूपमा तातेको छ। विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र उसका अध्यक्ष केपी शर्मा ओली केन्द्रित बहसले चुनावी वातावरणलाई थप ध्रुवीकृत बनाएको देखिन्छ। केही वर्षअघि राष्ट्रियतावादी छविका कारण उच्च लोकप्रियता हासिल गरेका ओली अहिले भने आलोचना र असन्तुष्टिको घेरामा परेका छन्। हालैको...

थारूवान

कांग्रेस सभापति गगनकुमार थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका छन्। कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिकपछि बिहीबार काठमाडौंमा भएको ‘सीधा प्रश्नोत्तर’ कार्यक्रममा सभापति थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका हुन्। ‘हिजो प्रधानमन्त्री हुनुभएका नेताहरू, मन्त्री हुनुभएका नेताहरू वा तपाईंहरू आफैंले सम्हाल्नुभएको...

थारूवान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई साथमा लिएर मुलकलाई सुशासन र समृद्धितर्फ अघि बढाउने बताएका छन्। बिहीबार काठमाडौमा ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा सभापति थापाले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र बनाउने संकल्प रहेको बताएका हुन्। उनले नागरिकले समयमा नै सार्वजनिक सेवा पाउनुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था...

थारूवान

‘बदलियो कांग्रेस, बदल्छौ देश’ भन्दै नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक भएको छ।सभापति गगन थापाले १९८ पृष्ठको प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। प्रतिज्ञा पत्रमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिको सगौरव स्वामित्व लिँदै सरकार सञ्चालनको क्रममा वा प्रतिपक्षको भूमिकामा रहँदा जानेर वा नजानेर भएका कमजोरीबाट...

थारूवान

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको सभापतिमा डा. सुभाष चन्द्र चौधरी निर्वाचित भएका छन्। मंगलबार सोलमा आयोजित अधिवेशनबाट सुनसरी निवासी डा. चौधरी सभापतिमा निर्वाचित भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा बर्दियाका रामप्रकाश चौधरी, उपाध्यक्षमा उदयपुरका श्रीकेश चौधरी, उपाध्यक्ष (महिला)मा सुनसरीकी कृष्णा कुमारी चौधरी, उपाध्यक्ष (कलाकार संयोजक)मा कैलालीका सागर चौधरी, सचिवमा सप्तरीका...

थारूवान

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवारी दिएका रानाले चुनावी घोषणापत्र ल्याएका हुन् । रानाको घोषणापत्रको पुरा विवरण दृष्टिकोण सर्र्वोेपरी संविधानमा आधारित स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, सुशासित आत्मनिर्भर स्वाभिमानका...

थारूवान

कैलाली १ का कांग्रेस उम्मेदवार जनकराज चौधरीले आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनका लागि उनले ‘समुन्नत, समावेशी र विकासोन्मुख कैलाली क्षेत्र नं. १’ निर्माण गर्ने दीर्घकालीन दृष्टिसहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्। चौधरीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, कृषि, युवा तथा रोजगारी, पर्यटन, थारू समुदायको पहिचान, स्वास्थ्य, पूर्वाधार,...

थारूवान

भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि सहयोगस्वरूप तेस्रो खेप सामग्री हस्तान्तरण गरेको छ। मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। भारतीय दूतावासका अनुसार तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी...

थारूवान

बाघको छाला तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो । उच्च अदालत पाटनले होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा...

थारूवान

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खारेज गरेको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई आयोगले नाउपा खारेज भएको जानकारी पत्र समेत पठाइसकेको छ । पुस १४ गते नाउपा र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच एकता भएको थियो । यही विषय जानकारी गराउँदै आयोगले साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल...

थारूवान
1 27 28 29 30 31 362