समाचार
थारुले खोल्यो खाता, बाँके १ मा रास्वपाका सुरेश चौधरी विजयी
प्रतिनिधिसभा निर्वाचनमा थारू नेताले खाता खोलेका छन्। बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश चौधरी विजयी भएका हुन्। उनले ३२ हजार ७९२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याए भने एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९४ मत...
थारूवानबर्दियामा एकैदिन चितुवा र पाटेबाघको आक्रमणमा परी बालकको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार राजापुर नगरपालिका-१० स्थित कालावञ्जरमा चितुवा र गुलरिया नगरपालिका-२ स्थित गुजर बस्तीमा पाटेबाघले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट घाइते स्थानीय ७ वर्षीय आदित्य चौधरीलाई बर्दिया स्थित गुलरिया अस्पतालमा पुर्याइएकोमा उनको मृत्यु भएको अस्पतालकी...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार cको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे । धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का मुख्य...
थारूवानराष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन...
थारूवानइरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै इमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, इरिट्रियन, लेबनानी र अफगान नागरिक...
थारूवानसरकारले मध्यपूर्वमा देशका विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फकेका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रबन्ध गरिएको बताए। बैठकमा मध्यपूर्वमा उत्पन्न तनावपछि नेपाललाई...
थारूवाननेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्। आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरेपनि...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा कोलाहल मच्चाउनेहरुले घृणाको भाषा बोल्ने गरेको बताएका छन्। काठमाडौं-१० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले त्यसलाई आफूले अस्वाभाविक नमानेको प्रस्ट पारे। ‘बाहिर ठूलो कोलाहल छ। सामाजिक सञ्जालको हल्लालाई मैले अस्वाभाविक मान्दिनँ। संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ?, जसले घृणाको भाषा...
थारूवाननेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ। अख्तियारले रञ्जितालाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गरेको हो। विशेष अदालतले त्रुटिपूर्ण रूपमा आदेश...
थारूवाननेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले माओवादी पार्टी टुक्रिएको र नेताहरू (बाबुराम, वैद्य, बादल) छरिएको उदाहरण दिँदै नयाँ भन्दैमा निकास ननिस्कने बताएका छन् । आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा उपसभापति शर्माले २०७० को चुनावमा ठूलो दल बनेको दुई वर्षभित्र संविधान दिने बाचा कांग्रेसले सुशील कोइरालाको नेतृत्वमा पुरा गरेको बताएका छन् ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश