समाचार
कांग्रेसले देशव्यापी आन्दोलन गर्ने, विभिन्न सहरमा खटाइए केन्द्रीय नेता
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारको विरोधमा कांग्रेसले साेमबार गर्ने विरोध प्रदर्शनमा शीर्ष नेतालाई जिल्लामा पठाइने भएको छ । देशका मुख्य स्थानमा हुने कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश