समाचार

निष्पक्षतामा प्रश्न निर्वाचनबाट भाग्न खोज्दैछन् केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने भन्दै उनले निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी...

थारूवान

कांग्रेसले आसन्न निर्वाचनमा पाँच जना थारू नेताहरूलाई उम्मेदवार बनाएका छन्। विजय गच्छदार, तेजुलाल चौधरी र सुरेन्द्र चौधरी पटक-पटक संसद पुगेका छन्। यसअघि संविधानसभा सदस्य रहेका योगेन्द्र चौधरी र जनकराज चौधरीलाई भने प्रतिनिधिसभा छिर्ने अवसर हुनसक्छ। तपाईंहरूलाई के लाग्छ, कांग्रेसका कुन थारू उम्मेदवारले जित पक्का गर्लान्?  

थारूवान

तपाईंको उम्मेदवारी केका लागि? अवस्था परिवर्तनका लागि। गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले विद्रोह गर्‍यो। त्यही विद्रोहपछि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन लागेको छ। अवस्था परिवर्तनका लागि जुन आन्दोलन भयो। त्यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ। त्यो आन्दोलनलाई साकार गर्न, देशमा सुशासन र भ्रष्टाचार अन्त्यको अभियानमा सारथि हुन म...

थारूवान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष सुशासनको वर्ष हुने बताएका छन् । नेपालगञ्जको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले पाँच वर्षमा गाडी गतिमा दौडिने र बिना दुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका हुन् । उनले त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरणमा अपारदर्शी र आर्थिक चलखेलका कारण पार्टी छाड्नु परेको आरोप लगाएका छन्। पार्टी परित्याग गरेका ठकुरीले नेपाली कांग्रेसमा प्रवेश गर्दै उक्त आरोप लगाएका हुन्। नेपाली कांग्रेस नवलपरासीले बिहीबा क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा ठकुरीलाई कांग्रेस उपसभापति...

थारूवान

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग छलफल गर्दै आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पूरा भएको र विश्वसनीय निर्वाचन...

थारूवान

थारू कल्याणकारीणी सभा र मधेशी समाजले दक्षिण कोरियाको आनसानमा होली कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मार्च १ मा होली कार्यक्रम आयोजना हुने थाकस दक्षिण कोरियाका अध्यक्ष डा. सुवाच चन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार दक्षिण कोरियामा सक्रिय तथा...

थारूवान

कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ठूला दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारहरुको प्रतिश्पर्धाले यहाँको निर्वाचनको महोललाई रोचक बनाएको छ । सुदूरपश्चिम प्रदेशकै मुख्य निर्वाचन क्षेत्रको रुपमा हेरिएको कैलाली ५ मा स्वतन्त्र उम्मेदवार राना ठूला दल नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनु, नेपाली कम्युनिष्ट पार्टीका...

थारूवान

२१ फागुनमा निर्वाचनको मिति तोकिएपछि मौसम प्रतिकूलताको चिन्ता व्याप्त थियो। विशिष्ट राजनीतिक परिस्थितिका कारण तोकिएको चुनाव भएकाले मौसम पूर्वानुमानबारे खासै ख्याल गरिएको थिएन। निर्वाचन आयोगलाई अहिले भने चुनाव अवधिको मौसम पूर्वानुमानले ढुक्क बनाएको छ। मौसम प्रतिकूलताले निर्वाचनमा असर पार्ने समस्या नदेखिएको भन्दै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमेत निश्चिन्त देखिए।...

थारूवान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। ‘मधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा...

थारूवान