समाचार
गरिमा हत्या प्रकरण : थप एक बालक पक्राउ
दिवाकर भण्डारी/सिमरा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरी हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नाबालक रहेका कारण प्रहरीले नाम र ठेगाना खुलाएको छैन। ती बालकलाई सिमरा आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका बालक यसअघिनै प्रहरी हिरासतमा...
थारूवानडीवि थारु (कविर)। दिवस मनाउनु केवल कुनै व्यक्ति, घटना, वा समुदायलाई सम्झिने औपचारिक कर्म मात्र होइन, इतिहास, चेतना, संघर्ष र भविष्यबीच सम्बन्ध स्थापित गर्ने सामाजिक प्रक्रिया हो ्। इतिहासबाट वर्तमानलाई बुझ्ने महत्वपुर्ण माध्यम पनि हो । दिवसले विगतको घटना वा संघर्षलाई वर्तमान पुस्ताको चेतना सँग जोड्छ । इतिहास केवल...
थारूवानबारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।...
थारूवानबाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन्। उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्याइएको छ। गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो। छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छन्। शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा...
थारूवानबाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबालाई काठमाडौं लगिएको छ । गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं लगिएको जानकारी गराइएको छ । शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो । गरिमाका आमा-बुबालाई आन्दोलनरत...
थारूवानगृहमन्त्री सुधन गुरुङले नेपालमा मृत्युदण्ड दिने गरी कानून बनाउन संविधानले नै निषेध गरेको बताएका छन्। तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गर्दै उनले घटनाका दोषीलाई कानूनले दिन सक्ने अधिकतम सजाय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। घटनापछि दोषीलाई मृत्युदण्ड दिनुपर्ने मागसहित बढेको जनआक्रोशलाई आफूले बुझ्ने बताउँदै...
थारूवानबारा सिमराकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा थप चार जना पक्राउ परेका छन्। पीडित परिवारको जाहेरीका आधारमा थप चार जना पक्राउ परेको गृहमन्त्री सुधन गुरुङले पुष्टि गरेका छन्। यसअघि दुई जना सुमन थापा र प्रोगेश चौधरी पक्राउ परेका थिए। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत थप चार जना पक्राउ परेको...
थारूवाननेपाली कांग्रेसका सभापति गगन थापाले बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्। उनले गरिमा हराएको...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो। त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना...
थारूवानबाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ। घटनाको विरोधमा अधिकारकर्मी, युवा तथा सर्वसाधारणहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले गरिमा चौधरीको परिवारसँग प्रशासनले गरेको सहमतिप्रति आपत्ति जनाएका छन्। प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘हामीलाई १०...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश