समाचार

मधेशका गृहमन्त्री लेखी भन्छन्- प्रहरीको अवस्था हेर्दा उदेक लाग्यो, बजेट किन दिने?

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति गर्न नसकेको बताएका छन्। बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताएका हुन्। उनले भने, ‘हाम्रो देशमा...

थारूवान

केही वर्षअघि नेपालमा रोहिंग्या शरणार्थीको आगमनले ठूलो चर्चा हुने गर्थ्यो। लुकीछिपी सीमा क्षेत्रबाट तराईको बाटो हुँदै रोहिंग्याहरू राजधानी काठमाडौंसम्म आइपुग्ने गर्थे। जसका कारण उनीहरूको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय यस विषयमा खासै चर्चा भएको पाइँदैन। त्यसो भए के नेपालबाट रोहिंग्या शरणार्थीहरू पलायन भए? पक्कै होइन। अहिले पनि काठमाडौंसहित देशका...

थारूवान

पछिल्लो समय नेपालमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिकहरू ह्वातै बढेका छन्। अवैधरूपमा नेपालमा बसेर उनीहरू विभिन्नखाले आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। केही समयअघि नेपाली बालिकालाई विभिन्न प्रलोभनमा पारेर मानव तस्करी गर्न खोज्ने तीन जना चिनियाँ नागरिक पक्राउ परेका थिए। १६ वर्षीया बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने खोज्ने चिनियाँ...

थारूवान

नेपाल-चीन सिमाना नजिक रहेको ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयले चर्को विवादको रूप लिएको छ। पाथीभरा मन्दिरमा जाने केवलकार निर्माण गरिनु हुन्न भनेर लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलन गर्दै आएका छन्। गत कात्तिक २३ गते केबलकार निर्माण कार्यको जडानको विरोधमा माओवादीको एक समूहले प्रदर्शन गरेको थियो। मुख्यतः नेकपा (माओवादी)...

थारूवान

नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ । बाँके-१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री...

थारूवान

१६ वर्षअघि आझकै दिन अर्थात् नोभेम्बर २६ मा, १० लश्कर आतंककारीहरूले भारतको आर्थिक राजधानी मुम्‍बईमा ध्वस्त पार्ने उद्देश्यका साथ आक्रमण गरे। लगातार तीन दिनसम्म, मुम्बई सहर आतंकको चपेटामा पर्‍यो। पाकिस्तानमा रहेको आतंकवादी संगठन लश्कर-ए-तैयबासँग जोडिएका १० बन्दुकधारीहरू स्वचालित हतियार र ग्रेनेडसहित छत्रपति शिवाजी रेलवे स्टेशन, लोकप्रिय लियोपोल्ड क्याफे, दुई...

थारूवान

दुई वर्षअघि क्यानाडा गएका बाबुआमालाई ६ वर्षीय रिहान माझीले भेट्न त भेट्टाए, तर उनीहरुसँग न बोल्न पाए न त हाँस्न नै । दाउराको चाङमा फूलमालाले सजिएका रमेश र शर्मिला वल्लो र पल्लो चितामा पालैपालो सुताइएका छन् । साढे तीन वर्षको उमेरमा छोडेर हिँडेका छोरा बाबुआमा नबोलेको पिरले रोइरहेका छन्,...

थारूवान

पूर्व प्रतिनिधिसभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता चन्द्रकान्त चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। पार्टीका संरक्षक रेशम चौधरीले आइतबार चन्द्रकान्तलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएका हुन्। सप्तरीमा आयोजित एक कार्यक्रमबीच चन्द्रकान्त चौधरीले माला पहिरिएर नागरिक उन्मुक्तिमा प्रवेश गरे। रेशम चौधरीले कोशी प्रदेश र मधेस प्रदेशको प्रमुख सल्लाहकारको...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे। उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।...

थारूवान

फुटबल प्रशिक्षक पारस चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्। पूर्व फुटबल खेलाडीसमेत रहेका चौधरीसहित १४ जना नेकपा (एकीकृत समाजवादी) परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्। पार्टीले आफूहरुलाई कार्यक्रममा नबोलाउने, वास्ता नगर्ने भएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ। उनले भने, ‘विगत तीन वर्षदेखि समाजवादीमा थिएँ। जहिले पनि अर्को राजनीतिक...

थारूवान
1 73 74 75 76 77 324