समाचार
थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक
थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...
थारूवानसुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्शृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्। धनगढीमा जारी रहेको महोत्सवमा कला, संस्कृति दर्शाउनका लागि थारु गाउँ राखिएको छ। तर, त्यसको दुर्दशा र त्यहाँको गतिविधिले थारु समुदायलाई बद्नाम गरिरहेको संघसंस्थाको बुझाइ छ।
थारूवाननेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश