थारू समाचार
एमाले नेता लेखीले वृद्धाश्रमका लागि दान गरे ५० लाख मूल्य पर्ने जग्गा
नेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन्। त्यसका लागि आफूले पनि सघाउने उनले बताए। डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश