थारू समाचार
रेशम चौधरीको रिहाइमा प्रधानमन्त्री प्रचण्ड र ओलीको फरक-फरक अभिव्यक्ति
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सत्ता सझेदार दलहरू यतिबेका शक्ति केन्द्र धाइरहेका छन्। दलबलसहित केन्द्रीय राजधानी आइपुगेका मुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सत्ता साझेदार दलका नेताहरू सुदूरपश्चिम प्रदेशको सरकार टिकाउन बालकोटदेखि बालुवाटारसम्म पुगेका छन्।
थारुवान संबाददातालखन चौधरी/रातोपाटी सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।
लखन चौधरी/रातोपाटीप्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरूलाई पद नभई न्याय चाहिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश