थारू समाचार
यी सांसदहरूले थारू भाषामा लिँदैछन् शपथ
प्रतिनिधिसभा सदस्यमा निर्वाचित ६ जना सांसदले मातृभाषामा शपथग्रहण गर्ने भएका छन्। बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए।
थारुवान संबाददातारमेशकुमार पौडेल/इकान्तिपुरबाट ‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए ।
रमेशकुमार पौडेल
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश