थारू समाचार
बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टी पहिलो, क्षेत्र १ मा ठाकुर झिनो मतले पछ्याउँदै
बर्दिया क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले ३४३६ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादी उम्मेदवार सुरेश पन्थ १९१० मत ल्याएका छन् भने तेस्रोमा एमालेका पंकजसिंह राठौरले १००२ मत ल्याएका छन्।
थारुवान संबाददाताकैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। ३ हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्तिका गंगाराम चौधरीले ११०० मत प्राप्त गरेका छन्। त्यस्तै माओवादीका उम्मेदवार कृष्णकुमार चौधरीले ८५०, राप्रपाका वीरेन्द्रबहादुर बमले ६५० र नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत प्राप्त गरेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश