थारू समाचार
थारू संस्कृतिविद् सुशील चौधरीलाई सहयोगको अपील
अधिकारकर्मी सुशील चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। ब्रेन ह्याम्रेज भई नेपालगन्ज मेडिकल कलेजमा उपचाररत चौधरीलाई थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको हो।
थारुवान संबाददाताप्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरूलाई पद नभई न्याय चाहिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए।
थारुवान संबाददाताथारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश