थारू समाचार
थारू समुदायको पहिचानमाथि धावा बोल्दा थारू आयोगको ‘नरम विज्ञप्ति’
मधेसी आयोगको थारू समुदायलाई मधेसी बनाउने षड्यन्त्रविरुद्ध थारू आयोगले ‘नरम’ विज्ञप्ति जारी गरेको छ। थारू आयोगले मधेसी आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनको खण्डन गर्दै गम्भीर ध्यानाकर्षणमात्र जनाएको छ। जबकि मधेसी आयोगले थारूको पहिचानमाथि नै प्रहार गर्ने काम गरेको छ।
थारुवान संबाददाताथारू समुदायले पहिलोपटक आफ्नै नेतृत्वमा जनआन्दोलन गरेको इतिहास धेरै लामो भएको छैन। अन्तरिम संविधानमा थारू जातिलाई मधेसीमा सूचीकरण गरेपछि थारू समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै नेतृत्वमा आन्दोलनको बिगुल फुकेको थियो। जुन आन्दोलनका कारण सरकारले घुडा टेकेर थारूहरूसँग ६ बुँदे सम्झौता गरेको थियो।
सुमनिमा चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश