थारू समाचार
महोत्सवमा हुने कृषि प्रदर्शनीबाट कृषकहरू उत्साहित
चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ निवासी विक्रम पंजियार नेपाली काँग्रेसको खैरहनी नगर उपसभापति हुन्। राजनीतिलाई पेशाको रुपमा नहेरी समाजसेवाको रुपमा हेर्ने पंजियारले आफ्नै वडामा आधुनिक कृषि फर्म स्थापना गरी तीन विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन्।
कारी महतो
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश