थारू समाचार
राजकुमार लेखी र राजेन्द्र चौधरीले लिए थारू भाषामा सपथ
मधेस प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन्। ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरूलाई सपथ गराएका हुन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार ५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा सपथ लिए।
थारुवान संबाददाताप्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाट साभार जेलको समयलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ? मलाई सब ठीक छ । चुनावको तनाव हटेको छ । म आजभोलि नयाँ किताबको प्रकाशनको तयारीमा छु । साथै राजनैतिक विषयमा पनि पार्टीभित्र व्यापक छलफल भइरहेको छ । भेटघाटमा रहन्छु । साहित्य पनि लेखिरहेको छु । चुनावमा...
प्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाटप्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए। प्रदेशसभामा निर्मल लिम्बु, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगुले लिम्बु भाषामा र सुनिता गच्छदारले थारू भाषामा...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश