थारू समाचार
कांग्रेस बर्दियाका उपसभापति गोविन्द्र थारू र सचिव मीनराज थारूसहित २३ जनाले दिए सामूहिक राजीनामा
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विवादमा नेपाली कांग्रेस बर्दियाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नं. १ मा अरुण प्रकाश सिंह राठौर उम्मेदवारी रद्द भएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश