थारू समाचार
देउखुरीका प्रख्यात डाक्टर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी घोषणा गरेसँगै दाङको क्षेत्र नं १ तीव्ररुपमा चुनावी अभियान गरिरहेका छन्। उनी उत्पीडित समुदायमाझ राजनीतिक जागरणको अभियान सञ्चालन गरिरहेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश