थारू समाचार
थरुहट-कोचिला स्वयत्तः राज्यसहितको एजेण्डा बोकेर किशोर विश्वासले खोले नयाँ पार्टी
मधेस-थरुहट आन्दोलनको अगुवाई गर्ने किशोर विश्वासले नयाँ पार्टी दर्ता गराएका छन्। विभिन्न पार्टीको नेतृत्व तहमा रहिसकेका विश्वासले १७ वर्षपछि आफ्नै अध्यक्षतामा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराएका हुन्।
थारुवान संबाददाताथारु सम्बद्ध संघसंस्थाले टीकापुर घटनाको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि भदौ ७ गते थारु सम्बद्ध संघसंस्थाले कार्यक्रम गर्ने बताएको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुरको खुला मञ्च र लम्की बजारमा कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम संयोजक ललित ताम्राकारका...
थारुवान संबाददातानेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नपरेपछि सांसद पार्वता डीसी चौधरीले असन्तुष्ट भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल,
थारुवान संबाददाताप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ। मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिइन्।
थारुवान संबाददातामहाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो।
रेशम चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश