थारू समाचार
पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० रुपैँया पुग्यो
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैँयाका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैँया तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैँया पर्ने भएको छ।
थारुवान संबाददाताबारामा सुजता चौधरी र उनको नाबालिक छोराछोरीको हत्या https://www.tharuwannews.com/2022/10/12/128083/ बाराको कोल्हबी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार रामप्रसाद चौधरी ९ हजार १०५ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भरतबहादुर भणडारीले ८ हजार ३०७ मत पाए।
थारुवान संबाददातासप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा...
थारुवान संबाददाताकांग्रेसका दुई थारु नेता रामजन चौधरी र जनकराज चौधरीको गृह पालिका जोशीपुरमा रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी सुरुवात गरेको छ। गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन्। उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका...
थारुवान संबाददातादाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र...
सन्तोष दहित
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश