थारू समाचार
जेलबाट रेशम चौधरीको आह्वान- पहिचान पक्षधरहरू नागरिक उन्मुक्तिमा आउनुस्
नागरिक उन्मुक्त पार्टीका संरक्षक रेशम चौधरीले पहिचान पक्षधरलाई नागरिक उन्मुक्ति पार्टीमा आउन आह्वान गरेका छन्। दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा शुभकामना दिँदै उनले पहिचान पक्षधरहरुलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश