थारू समाचार
ठुम्रार साहित्यक बखेरीमा गञ्जियो कविता, गजल र संगीत
ठुम्रार साहित्यको बखेरीको ९१औं भाग आज बाचन गरिएको छ। राष्ट्रिय थारु कलाकार मञ्चको विशेष आयोजनामा काठमाडौंको सीसीआरसी कलेजमा आयोजना भएको शृंखलामा सहभागीहरुले साहित्यिक रचना बाचन गरेका थिए।
थारुवान संबाददाताडायनामाइट फुटबल क्लबले सीक्स एक साइड थारु फुट्सल प्रतियोगिता आयोजना गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा थारु बोयजले उपाधि जितेको छ। उसले डायनामाइटलाई हराउँदै उपाधि जितेको हो। विजेता थारु बोयजले ५१ हजार नगर राशि र ट्रफी जिते भने दोस्रो हुने डायनामाइटले २६ हजार दगद र ट्रफी जितेको थियो।
थारुवान संबाददातानेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खुशीराम चौधरी (भिमसेन) रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। शनिबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा आयोजित सो पार्टीको कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश