थारू समाचार
पालिका हाँक्ने दौडमा थारु महिला
आसन्न स्थानीय तह निर्वाचनमा तीन जना थारु महिला पालिका हाँक्न उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट सरस्वती चौधरीले जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नो दाबेदारी पेश गरेकी छन्। यसअघि उपमेयरसमेत रहेकी सरस्वती चौधरीले विकसित पालिका बनाउने प्रतिवद्धता जनाएकी छन्।
थारुवान संबाददाताएसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
थारुवान संबाददातानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि प्रचण्डले भोट मागेका हुन् । कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भने, ‘यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश