थारू समाचार
थारु कलस्टरको माग र टीकापुर राजबन्दीको रिहाइ माग गर्दै थाकस पदाधिकारी प्रधानमन्त्री निवासमा
प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका राजबन्दी रिहाइ र थारु कलस्टरअन्तर्गत ६.६ प्रतिशत कोटा छुट्याउन सम्बन्धित निकायसँग विस्तृत छलफल गर्ने बताएका छन्।
थारुवान संबाददाताशंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट् बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।
शंकरप्रसाद खनालरेशम चौधरी ना देख्नु, ना द्याखपैम तभुफे सदा रहि सम्झना सक्कुनके मानसपटलमे अइटिरहबो थारुनके विराङगना, बाबु नविना, बाबु नविना टुँ मुना कौनो संजोग नैरह टुँहिन लैजैन बौखा, बहिया, भुँइचाल नैरह दोष एक्कठो हो बाबु टुँहार अँग्नम खेल्ना भटिज्वा भटिज्यन गिडार नालैजाइट् बारी हेर्ना बाज्या बुडिन हाँथी गैँडा नामारडिहट् काठी...
रेशम चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश