थारू समाचार
कतारमा बस्ने थारू महिलाहरूले मनाए जितिया पर्व
कतारमा बस्ने थारू महिलाहरूले जितिया पर्व मनाएका छन्। थारू कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शनिबार जितिया पर्वको आयोजना गरिएको सभापति श्याम चौधरीले जानकारी दिए।
थारुवान संबाददाताकतारमा बस्ने थारू महिलाहरूले जितिया पर्व मनाएका छन्। थारू कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शनिबार जितिया पर्वको आयोजना गरिएको सभापति श्याम चौधरीले जानकारी दिए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश