थारू समाचार
थारु पत्रकार संघ नेपालमा नयाँ नेतृत्य चयन, अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत
थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन्। नवलपुरको अमलटाँरीमा सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश