थारू समाचार
राजापुरमा दिपेश थारु र मनकला चौधरी निर्वाचित
बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन्। उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले ९ हजार ७६० मत ल्याए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश