थारू समाचार
गायक दोषहरण चौधरी सम्मानित, थारु साहित्य सम्मेलनमा १० बुँदे घोषणा पत्र जारी
थारु लेखक संघ नेपालले गायक एवं कलाकार दोषहरण चौधरीलाई थारु साहित्य पुरस्कारबाट सम्मान गरेको छ। थारु भाषा, साहित्य, सँस्कृति र संगीत क्षेत्रमा पुर्याएको योगदानबापत गायक चौधरीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो। कञ्चनपुरमा आयोजित छैटौं राष्ट्रिय थारु साहित्य सम्मेलनमा उनलाई यो पुरस्कार वितरण गरिएको थियो।
थारुवान संबाददातारेशम चौधरी समर्थित पार्टी नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। फागुन ६ गते बसेको केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पालिकाहरुमा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले निर्वाचन आयोगमा बुधबार दल दर्ता गरेको जानकारीद दिइन्।
थारुवान संबाददाताबर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते भएकी...
थारुवान संबाददाताथारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश