थारू समाचार
रामजनम चौधरीको वडामा रेशमको पार्टीबाट अर्का रामजनम चौधरी विजयी
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा रेशम चौधरीको पार्टीबाट अर्का रामजनमको उदय भएको छ। पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका-४ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीबाट रामजनम चौधरी निर्वाचित भएका छन्।
थारुवान संबाददाताटीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले २४३७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज रावलले १४६९ मत पाएका छन् भने एमालेका श्याम खत्रीले ९१७ मत पाएका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश