थारू समाचार
चित्रलेखा यादव भर्सेस गीता चौधरी
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ।
थारुवान संबाददातानेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
थारुवान संबाददातानेपाली कांग्रेसका प्रदेश सांसद नवोदिता चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। सुनसरी क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले थारु कोटाको महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी हुन्। नवोदिता नरेन्द्रकुमार चौधरीकी छोरी हुन्। नरेन्द्रकुमार चौधरी थारु कल्याणकारिणी सभामा रहेर लामो समय योगदान दिएका थिए। पूर्व अञ्चालधीशसमेत भएका...
थारुवान संबाददातानेपाली कांग्रेस १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सबल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। थरुहट आन्दोलनका एक योद्धासमेत रहेका दहित थरुहट तराई पार्टीको समेत नेतृत्व गरेका...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश