थारू समाचार
भीमफेदीमा सुमो दुर्घटना, प्रमान्द चौधरीको मृत्यु
मकवानपुरको भीमफेदी-९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको राष्ट्रिय प्रतिवेदन २०७६/७७ पेस गरेका छन् । आज बसेको राष्ट्रिय सभाको सातौँ अधिवेशनको चौथोँ बैठकमार्फत् प्रधानमन्त्री ओलीले राष्ट्रिय थारु आयोगको प्रतिवदेश पेस गरेका हुन् । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वार्षिक प्रतिवदेन प्रस्तुत गर्न पर्ने व्यवस्था गरेको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश