थारू समाचार
अभिषेक चौधरीलाई छुरा हानी हत्या गर्ने थप दुईजना पक्राउ
प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश