थारू समाचार
मुक्त कमैया दिवसः ऐतिहासिक दिन
डिवी थारु ‘कविर’ वि.सं. २०५७ साउन २ गते नेपाल सरकारले अनुचित ऋण (सौकी) मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। यही दिनलाई मुक्त कमैया दिवसको रूपमा नेपालको पश्चिम तराईका जिल्लाहरूमा मनाइन्छ। पुस्तौंदेखि चलेको कमैया प्रथाबाट मुक्त गरिएका कमैयाहरूको स्मृति र सम्मानमा यो दिवस मनाइन्छ। यसले राज्य, समाज र नागरिकहरूले दास...
थारूवानथरुहट नेता लक्ष्मण थारूले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठबाट पार्टी नचल्ने उद्घोष गरेका छन्। उनले फेसबुकमा भिडियो सन्देश जारी गर्दै नाउपामा रञ्जिता श्रेष्ठको विकल्प खोजिनुपर्ने बताए। उनले नाउपा संरक्षक रेशम चौधरीलाई समग्र पार्टीको हितका विषयमा कठोर निर्णय गर्न सुझाव दिएको बताए। रञ्जिताकै अध्यक्षतामा २०८४ मा चुनावमा जान...
थारूवानथारू विद्यार्थी समाजले एकैपटक १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। भर्चुअल माध्यमबाट सम्मन्न केन्द्रीय समितिको बैठकले विभिन्न जिल्लाका १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको हो। मनोनीत हुनेमा उदयपुरका उदय नारायण चौधरी, बाराका समोज चौधरी र समिर चौधरी, रौतहटका श्यामलाल चौधरी, सप्तरीका मधुसुधन चौधरी, कञ्चनपुरका इन्द्र चौधरी, मोरङकी अंकिता...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मिडियामा आफूलाई जोडिएको विषयप्रति आपत्ति जनाएकी छन्। उनले आफू र पार्टीलाई बदनाम गराउन आधारहीन र नियोजितरूपमा चरित्र हत्या गरेको उल्लेख गरेकी छन्। ‘गत असार २९ गते आइतबार सिधाकुराबाट प्रसारण गरिएको समाचारको शीर्षकप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म र मेरो पार्टीसँग सम्बन्धित नभएको...
थारूवानथारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या कैलाली तथा कञ्चनपुर जिल्लामा बढ्दै गएको छ। खास गरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। सेती प्रादेशिक अस्पतालका हरिबहादुर थापाले कैलाली र कञ्चनपुरमा एक हजार ३४ जना सिकलसेलका बिरामीको उपचार भइरहेको जानकारी दिए। त्यो अझै बढ्ने क्रममा...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेका छन्। मन्त्री चौधरीले आफूले पाँच दिनअघि नै प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेको बताएका छन्। ‘मैले पाँच दिनअघि नै राजीनामा दिइसकेको छु। मेरो राजीनामा प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छु। त्यसअघि प्रधानमन्त्रीसँग...
थारूवानथारू विद्यार्थी सभाले एसईई उत्तीर्ण भएका थारू विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। सभाले साउन ३ गते कार्यक्रम आयोजना गरेर एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न लागेको हो। एसईई उत्तीर्ण भएका थारू विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको प्रोत्साहन गर्दै सभाले सम्मान गर्न लागेको सभापति सुशीला चौधरीले जानकारी दिइन्। उनका अनुसार जुन ग्रेडमा...
थारूवानसंसदीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विवादित अडियो प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। अडियोमा बोल्ने महिला रञ्जिता नै रहेको भन्दै उनीविरुद्ध टीका टीप्पणी हुन थालेको हो। गत पुस २८ गते अध्यक्ष श्रेष्ठले सुजन लामा नामका व्यक्तिसँग मन्त्री क्वाटर पुगेर ‘७८ लाख रुपैयाँको डील’...
थारूवानबालसाहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ। आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक धनगढीमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टी.एन....
थारूवाननागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। आफूलाई अहिले पनि टीकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले तर आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश