थारू समाचार

शेरबहादुर चौधरीको हत्या आरोपीलाई छाडिदिएको भन्दै सडक उत्रिए परिवार र स्थानीय

कैलालीको गोदावरी नगरपालिका-१० खमैराका शेरबहादुर चौधरीको मृत्युको घटनापछि परिवार न्यायका लागि आन्दोलनमा उत्रिएको छ। असोज २३ गते राति घरमा आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। तर भोलिपल्ट खोलामा मृत भेटिएका थिए। परिवारका अनुसार यो घटना योजनाबद्ध हत्या भए पनि प्रशासनले कारबाही नगरी अभियुक्तलाई उम्काएको...

थारूवान

थारू नागरिक अभियानले बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नागरिक समाजका अगुवा र अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। ‘थारू र परिवर्तनको राजनीति, नयाँ दृष्टिकोणको खोजी’ विषयमा अभियानले अन्तर्क्रिया गर्ने भएको हो। अन्तर्क्रियामा खगेन्द्र संग्रौला, डम्बर खतिवडा, प्रशान्त सिंह, महेन्द्र लावती, सुरेन्द्र चौधरी, लक्ष्मण थारू, सुमना श्रेष्ठ र जेनजी अभियन्ताहरू रक्षा बम...

थारूवान

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले पदबाट राजीनामा दिएको विषयमा सत्यता नरहेको बताएका छन्। जण्डौलस्थित अध्यक्षको सम्पर्क कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राजीनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको बताए। ‘मलाई पनि सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक भएपछि मात्र थाह भयो। मैले...

थारूवान

अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले राजीनामा नदिएको बताएका छन्। मंगलबार उनको राजीनामा पत्र सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले विपक्षीबाट राजनीतिक षड्यन्त्र भएको बताए। ‘मेरो राजीनामा सम्बन्धमा सामाजिक सञ्जालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ। यसै अपीलमार्फत सामाजिक सञ्जालमा आएको...

थारूवान

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए। उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र...

थारूवान

जेनजी अलायन्सहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। सरकारले कुनै पनि घटना सम्बन्धमा जवाफदेही र पारदर्शी हुनुपर्ने भन्दै सरकारलाई तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो। जेनजी नेपालले आफ्नो सामाजिक सञ्जालहरूमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहितका पम्पलेटहरू सोमबार सार्वजनिक गरेको छ। ‘मधेस आन्दोलन र...

थारूवान

दिनेश गौतम/अनलाइनखबरबाट साभार ७० वर्षीया शान्ति चौधरी सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेट्न सिंहदरबार पुगिन्। उनी निजी काम लिएर पुनलाई भेट्न सिंहदरबार गएकी थिइनन्। ज्येष्ठ नागरिकले निःशुल्क कानुन संकायमा पढ्न पाउनुपर्ने माग बोकेर उनी मन्त्री पुनलाई भेट्न पुगेकी थिइन्। चौधरीले निःशुल्क पढाउन निवेदनसमेत दिइन्। ‘संविधानले ज्येष्ठ नागरिकलाई...

थारूवान

नागरिक उन्मुक्ति पार्टी नेपालको आह्वानमा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउने भएको छ। शनिबार मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसेको बैठकले मोर्चाको तर्फबाट लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने मागसहित ज्ञापन बुझाउने निष्कर्ष निकालिएको नाउपा नेपालका महासचिव डा....

थारूवान

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२५/२०२६ सत्रका लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आह्वान गरेको हो। नोभेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि डीसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने...

थारूवान

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर...

थारूवान
1 … 37 38 39 40 41 … 263