थारू समाचार
कमलरी राख्ने एमाले सांसदलाई कारबाही गर्न रास्वपा सांसद चौधरीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको छ। नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने...
थारूवाननाबालिगलाई घरेलु कामदार (कमलरी) बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो। माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्। सोही आधारमा २० गते...
थारूवानकाठमाडौंको ठमेलमा दुई प्रहरी कुटिएका छन्। विद्यार्थी नेताहरूबाट उनीहरू कुटिएका हुन्। कुटाइ खानेमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू सवार मोटरसाइकल लडाउँदै विद्यार्थी नेताहरूले कुटपिट गरेका थिए। उनीहरूको लौरोसमेत फालिदिएका थिए। ठमेलमा ड्युटी खटिएका उनीहरूमाथि आक्रमण...
थारूवानदुर्गालाल केसी/कान्तिपुर दैनिक साभार ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्। एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन्। उनलाई अचारको माग...
थारूवानसन्तोष दहित/दाङ मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन्। दंगीशरण गाउँपालिका-३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन भएका हुन्। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर),...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टीले भव्य रूपमा महाधिवेशन गरे पनि निर्वाचन आयोगले स्वीकृत नगरेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको बताए । ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक...
थारूवानसन्तोष दहित/दाङ मटावाँ (बरघर-भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन्। मटावाँ, बरघर, भल्मन्सा महासङ्घको आयोजनामा दाङको दङ्गीशरण-३, चखौरामा भेला भएका मटावाँ (बरघर, भलमन्सा), ककन्डर्वाहरूले सो कुरामा जोड दिएका हुन्। मटावाँ, बरघर (भलमन्सा) महासङ्घका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले...
थारूवानथारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छन्। शनिबार आयोजित छैठों राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन्। त्यस्तै उपाध्यक्षङ्गा इन्दु चौधरी निर्वाचित भएकी छन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी छन्। त्यस्तै सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित...
थारूवाननेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोसाक लगाएर जाने बताएकी छन्। नेपाली कांग्रेस थारू विभाग र नेपाल थारु संघ कैलालीको संयुक्त आयाोजनामा शनिबार कैलालीको कैलारीमा भएको प्रथम कैलाली जिल्ला भेलामा बोल्दै उनले नेपालीको पहिचान भनेको बहुल साँस्कृतिक भएकोले अब विदेश...
थारूवानसत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिकस्तर वृद्धि अपरिहार्य रहेको बताएका छन्। कमैया प्रथा उन्मुलनपछि थारु समुदायमा ठूलो परिवर्तन आएको भए पनि आर्थिक रुपमा सबल बन्न भने अझै नसकेको देउवाको भनाइ छ। दाङको दङ्गिशरण गाउँपालिकास्थित चखौरामा आयोजित अन्तर प्रदेशस्तरीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश