थारू समाचार
चैत १ गते बिदा दिन चितवनका थारूहरूको माग
थारु समुदायले मनाउने फागु पर्व यो वर्ष चैत १ गते परेको भन्दै सो दिन चितवनमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन थारु कल्याणकारिणी सभा चितवनले माग गरेको छ। सभाले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो। चितवनलाई पहाडी क्षेत्र मानेर सरकारले होलीको बिदा यो पटक फागुन २९ गतेलाई कायम गरेको...
थारूवानअविनाश चौधरी/धनगढी प्रदेश निजामति सेवा ऐन (पहिलो संशोधन) २०८० लाई संशोधन गर्न माग गर्दै आएको थारू-रानाथारू आन्दोलन परिचालन समितिले सुदूरपश्चिम सरकारले आफ्नो मागलाई गुमराहमा राखेको जनाएको छ। गत भदौमा आन्दोलनको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले ऐन संशोधन गर्ने जनाएको प्रतिबद्धता विपरितका कार्य अगाडि बढेको भन्दै समितिले पुनः सङ्घर्षको कार्यक्रम घोषणा...
थारूवानथारु पत्रकार संघ, नेपालले एउटा संस्था र दुई जना पत्रकारलाई परस्कृत गरेको छ। शनिबार सम्पन्न संघो छैटौं महाधिवेशनमा दाङमा सञ्चालित थारु भाषाको साप्ताहिक पत्रिका लौव अग्रासनलाई जोखन-जगत रत्गैया स्मृति पुरस्कार २०८१ बाट सम्मान गरिएको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई ३० हजार रुपैयाँ...
थारूवानजनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले पार्टी एकताको तयारी सुरु गरेका छन् । नयाँ शक्तिहरूबीच विचारका आधारमा एकता गर्ने भन्दै दुई दलले एकीकरणको प्रक्रिया थालेका हुन् । त्यसैको तयारीस्वरूप जनमतका अध्यक्ष सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीबीच मंगलबार काठमाडौंमा भेटघाट भएको छ । चौधरीले बिहीबार मात्र यसै...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोग ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ। आयोगले मंगलबार उक्त प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालतमा पुरनावेदन गरेको हो। जसमा गच्छादारलाई ९ कराेड ६५ लाख बिगाे दाबी गरिएकाे छ। आयोगले कलाधर...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको बताएका छन्। थारु मुक्ति मोर्चाको सम्मेलनलाई उद्घाटन गर्दै उनले संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उक्त कुरा उल्लेख भएको भन्दै नेपालको राजनीतिक परिवर्तनमा थारू समुदायले ऐतिहासिक बलिदानी गरेको बताए। थारु मुक्तिको कार्यभार अझै बाँकी रहे...
थारूवानआन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले एमाले मुख्यालय च्यासलमा धर्ना दिएका छन्। सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले मंगलबार च्यासलमा धर्ना गरेका हुन्। मोही किसानहरूलाई मोही पुर्जा दिनुपर्ने उनीहरूको माग छ। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन गर, मोही हक...
थारूवानमोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन (गाड)को चाबी खोसेका छन्। खोला ठेक्का नलागेको विषयमा गाउँपालिकाको कार्यपालिकामा केही समयदेखि विवाद चलिरहेको छ। त्यही निहुँमा गाउँपालिका अध्यक्ष माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्दै आएको सवारीको चाबी खोसेका हुन्। उनले आफूले पनि गाडी नचढ्ने बताएका...
थारूवानपन्देहीमा हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् । गत फागुन ८ मा सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका-१२ का ४२ वर्षीय अमिरीका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश