थारू समाचार

कांग्रेस सांसद तेजुलाल चौधरीले किन सोधे टीकापुर घटनाविरोधी प्रश्न?

टीकापुर घटनाले एकपटक पुनः चर्चा पाएको छ। संसदमै सवाल जवाफ भएपछि टीकापुर घटना एकपटक फेरि बहसको विषय बनेको छ। नेपाली कांग्रेसका थारू सांसद तेजुलाल चौधरीले प्रश्न तेर्साएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका हुन्। सांसद चौधरीले भनेका छन्, ‘थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। विनियोजन बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले सोमबार मन्त्री महासेठको राजीनामा मागेका हुन्। उनले सप्तरीबाट तीनपटक सांसद जितेको व्यक्तिलाई बजेटमा विभेद् गरेको बताए। उनले बजेट विनियोजनमा मन्त्रीले बदमासी गरेको भन्दै तुरुन्त राजीनामा दिन माग...

थारूवान

बर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १-३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ। जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने, ‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको...

थारूवान

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बता । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

थारूवान

डा. रामबहादुर चौधरी/उप-प्रा. महेश कुमार चौधरी थारु शब्दले दुईवटा अर्थ दिने गर्दछ- एक थारु जाति र दोस्रो थारु भाषा । थारुहरु बसोबास गर्ने क्षेत्रलाई थरुवान वा थरुहट भनिन्छ । समाजशास्त्री विष्ट (१९६७) का अनुसार थारुहरु तराई क्षेत्रको सबैभन्दा पुरानो आदिवासी हुन् थारुहरु नेपालका मूलबासी तथा आदिवासी हुन् (पाण्डे, २०४५)...

थारूवान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्। थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौंमा आयोजना गरेको ‘थारु भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। संस्कार संस्कृतिको रक्षा...

थारूवान

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले रणनीतिक लाभ सुनिश्चित गर्न विध्वंसक रणनीतिहरू प्रयोग गरेको इतिहास छ। पछिल्ला केही वर्षमा चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई उचाइमा मात्र नभई देशको रणनीतिक सान्दर्भिकतालाई विध्वंसक रणनीतिका लागि प्रयोग गर्न थालेको छ। त्यस्ता देशद्रोहकारी रणनीतिहरूमध्ये, भारत र नेपालबीचको असुरक्षित सीमाको प्रयोगका कारण जासुसी गतिविधिमा भएको तीव्र...

थारूवान

बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ। यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ। थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ। पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ।...

थारूवान

रुपा गहतराज/कान्तिपुरबाट साभार बाँकेस्थित कोहलपुर नगरपालिका–६ रझेनाकी ४० वर्षीया ललिता थारु बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको खोजीमा दौडिन थालेको एक वर्ष बितिसक्यो । यसबीचमा उनी प्रहरी प्रशासनदेखि न्यायकर्मीको दैलो, आरोपित व्यक्तिको सूचना बटुल्ने खोजीनीतिको यात्रादेखि राजधानीसम्म पुगिसकेकी छन् । यिनै ललिता छोरीको न्याय खोज्न जेठ २४ मा काठमाडौंको माइतीघर...

थारूवान

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले जमिनबाट आम...

थारूवान
1 80 81 82 83 84 236