थारू समाचार
स्वर्गद्वारी गुठीपीडित थारूहरू काठमाडौंमा, भने- गरिबके पस्नामा दिउँटा रमैठ ट?
दीपक सापकोटा/कान्तिपुर साभार माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा सरकारलाई सुनाउन आएका उनीहरू आफ्नै थारू पहिरनमा छन्। सेतो चौबन्दी, झुलुवा, पगिया र अंगुछ। महिलाले चाँदीको मङया र टाउँक पनि...
थारूवानबालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार...
थारूवानइसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई संगठित रूपमा ठगी गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कैलालीका माइकल डंगौरा( चौधरी)सहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सिआइबीका एसपी सुधीरराज शाहीका अनुसार उनीहरूले करिब तीन अर्ब रुपैयाँबराबरको ठगी गरेको कारोबारबाट खुलेको छ। जसमध्ये करिब ५४ करोड क्रिप्टोमा...
थारूवानबाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ का अनुपकुमार थारूको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार राति विवाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भे१२प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।...
थारूवानरुपा गहतराज/कान्तिपुर साभार लालबहादुर थारुलाई अहिले पनि आफ्ना हजुरबा बैजनाथ थारुको नाम लिँदा गर्वको अनुभव हुन्छ । नहोस् पनि किन ? उनका हजुरबाले राणा शासनविरुद्ध नेपाली कांग्रेसका तर्फबाट किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यही नेतृत्वका कारण उनलाई तत्कालीन शासकहरूको निर्देशनमा भारतीय सैनिकले निर्मम कुटेका थिए । अनि यही...
थारूवानदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका-५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका-८ का...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश