थारू समाचार
कैलालीको धनगढीमा शुक्रबार ‘गुरही’ मनाइने
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ। कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ। सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको...
थारूवानथारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको महुवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ। डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी महुवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा महुवा ‘ट्र्याकिङ’सुरु भएको छ। थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा महुवा रोपिएको डिभिजन वन कार्यालय...
थारूवानकैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन्। राना समुदायका महिलाहरुले दाजुभाइ र भतिजाहरुको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ। तीज राना समुदायको महान पर्व हो। हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका...
थारूवाननागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले आफ्नो पार्टी रानी मौरीको नीति कथाजस्तै भएको बताएका छन्। कैलालीको भादामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले रानी मौरीसँग मौरीहरूले विद्रोह गरेको कथा सुनाएका थिए। उनले आफूले पार्टीलाई जेलबाटै जन्म दिएको बताए। पार्टीको जन्म दिँदै गर्दा ९ महिनासम्म आफ्नो मनस्थिति बिग्रिएको उनले बताए। ‘पार्टी...
थारूवानसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन्। उनी शनिबार बिहानै कैलाली पुगेका हुन्। बधाई तथा शुभकामना दिन...
थारूवानकाठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपालले भारतविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको हो। खेलमा पहिलो सेट २५-१८ ले जितेको नेपालले दोस्रो सेट १२-२५ ले भारतलाई सुम्पन पुग्यो। त्यस्तै तेस्रो सेट २५-१७ ले जितेको...
थारूवानसार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र नेकपा (माओवादी केन्द्र) माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की भएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी र विद्युत प्राधिकरणसँगको छलफलपछि बसेको बैठकमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच सवालजवाफ भएको हो। समितिमा सभापति पोखरेलले समितिसँग सरकार, विद्युत प्राधिकरण र व्यवसायीहरू...
थारूवानथारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस)को वर्तमान केन्द्रीय कार्यसमिति विघटनको माग गर्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन दर्ता भएको छ। केन्द्रीय सदस्यसमेत रहेका उदयपुर निवासी जयराम पंजियार र सुनसरी दुहबीका वर्षा चौधरीले साउन १४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन्। थाकसको २२औं महाधिवेशनबाट निर्वाचन धनिराम चौधरी...
थारूवाननेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख रहेपनि आकांक्षी धेरै भए पनि समाजवादीले केन्द्रीय...
थारूवानकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्। शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश